समाचार Archives | Page 7250 of 7352 | Khabarhub Khabarhub

हटेन धुलोको सास्ती, बाटो बढार्न ब्रुमरलाई खाल्डाखुल्डी समस्या

काठमाडौं- ‘ब्रमुर कति बेला चल्छन् सडकमा’ खुल्लामञ्च सडकमा हिडिरहेका महिलाहरु एकआपसमा कुरा गर्दै थिए । सडकमा सवारी साधनको चाप देखिन्थ्यो । फुटपाथमा हिड्नेहरु कोही माक्स लगाएका देखिन्थे त कोही हातले मुख छोप्दै हिडिरहेका थिए । सबैको समस्या एउटै थियो– ‘धुलो’ । ‘महानगरले पाँचवटा ब्रमुर ल्याएको भन्थे चल्दै छन् कि के छन्, धुलो त व्यापक उडिरहेको…