समाचार Archives | Page 7251 of 7351 | Khabarhub Khabarhub

नेपालमा चक्रवात ‘फानी’ आउने खतरा, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं– भारतमा चक्रवात फानी ओडिशा–आन्ध्र प्रदेश तर्फ अघि बढेपछि नेपालमा पनि त्यसले प्रभाव पार्न सक्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको धेरै शक्तिशाली चक्रवात‘फानी’ विस्तार उत्तर–पश्चिम तिर अघि बढिरहेको छ । शुक्रबारबाट यो प्रणाली भारतको ओडिसा आसपास तिर मेडिने देखिएको सम्भावना रहेको मौसमविद्हरु बताउँछन् । मौसम पूर्वानुमान महाशाखाका…