Live on
Your Voice, Your Power
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा किनबेचमा संलग्न सबैलाई छानविनको दायरामा ल्याएको छ । यस क्रममा बुधबार अख्तियारले ५८ जनाको सूची सार्वजनिक गर्दै सूचना प्रकाशन गरेको छ । आयोगले यसअघि ८६ जनालाई पनि अख्तियारमा बोलाएको थियो । अख्तियारले सूचना प्रकाशन गरि 'तत्कालीन सरकारले प्रचलित कानून बामोजिमको मुआव्जासमेत दिई अधिग्रहरण गरिलिएको साविक हाँडीगाउँ…