समाचार Archives | Page 7258 of 7351 | Khabarhub Khabarhub

श्रीलंका आक्रमणपछि इस्लामिक स्टेटको सन्त्रासमा दक्षिण एशिया !

विश्व आतंकवादी सञ्जाल इस्लामिक स्टेट (आइएसआइएस)ले श्रीलंकामा गत आइतबार श्रृंखलावद्ध बम आक्रमणको जिम्मा लिएसँगै विश्वको कुनै पनि भूभागमा उसले घातक आक्रमण गर्नसक्ने त्रास बढेको छ । सिरिया र इराकमा पछिल्लो समय सबै भूभाग नियन्त्रणमा गुमाएपछि कमजोर ठानिएको इस्लामिक स्टेट श्रीलंका आक्रमणपछि फेरि एक पटक विश्वको ध्यान आफूतिर केन्द्रित गराएको छ । सन् २०१३ र २०१४…