समाचार Archives | Page 7260 of 7351 | Khabarhub Khabarhub

आज लोकतन्त्र दिवस, २०६२/०६३ जनआन्दोलन सफल भएको दिन

काठमाडौं– लोकतन्त्र दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ । २०६२/०६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । छ राजनीतिक दलको माग…