समाचार Archives | Page 7264 of 7351 | Khabarhub Khabarhub

विश्वकप क्रिकेट २०१९ : ८ टोलीको घोषणा, कुन टिममा कुन खेलाडी

काठमाडौं -आईसीसी विश्वकप क्रिकेट २०१९ खेल्ने टोलीहरुको टिम घोषणा अहिले चलिरहेको छ । आइतबारसम्म आइपुग्दा इंग्ल्यान्ड र वाल्समा मे ३० देखि जुलाई १४ सम्म हुने पुरुषतर्फको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट विश्वकपका लागि ८ टोलीले आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । विश्वकपका लागि टोली घोषणा सबैभन्दा पहिले न्युजिल्यान्डले गरेको थियो भने दोस्रो नम्बरमा अस्ट्रेलियाले आफ्नो…