समाचार Archives | Page 7266 of 7350 | Khabarhub Khabarhub

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक : महासचिव पौडेल

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपालमा चिनियाँ लगानीकर्ताहरु लगानी गर्न इच्छुक रहेको बताएका छन् । उनले आफ्नो चीन भ्रमण फलदायी रहेको भन्दै चीन भ्रमणले दुई देशबीचको सम्बन्ध मजबुत भएको बताए । महासचिव पौडेलले खबरहबसँग कुरा गर्दै भने ‘१२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत सियानस्थित रेल्वे कलेजको अवलोकन गरेको थिएँ, अवलोकनका क्रममा…