Live on
Your Voice, Your Power
प्रतिबन्ध लगाइएका हानिकारक किटनाशक औषधिहरुको प्रयोग नेपलमा भैरहेका समाचार आएका छन् । ती मध्ये मलेरीया तथा अन्य रोगको लागि विगतमा अत्यधिक प्रयोग गरिएको तर हाल विश्वब्यापी रुपमा प्रतिबन्ध लगाइएको औषधि हो– डीडीटी । डीडीटी के हो र यसका वातावरणीय तथा मानवीय स्वास्थमा पर्ने असरबारे जानकार हुनु आवश्यक छ । डीडीटी अर्थात डाइक्लोरो डाइफिनाइल ट्राइक्लोरोइथेन ।…