Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सांगठनिक एकीकरण र कार्य विभाजनको सन्दर्भमा केही निर्णय लिएको छ । जसअन्तर्गत नेकपाको वरियताक्रममा झलनाथ खनाललाई तेस्रो स्थानमा राखिने भएको छ । योसँगै माधवकुमार नेपालको तेस्रो वरियता खोसिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपाको सचिवालय बैठकमा बरिष्ठ नेताहरूको मर्यादाक्रममा पहिलो नम्बरमा खनाल र दोस्रो…