Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्रको फोहोर व्यवस्थापनका लागि भदौ १ गतेबाट ‘सेग्रिगेसन’ योजना लागू हुने भएको छ । महानगरभित्र उत्पादित फोहोरलाई व्यवस्थापन गर्नका लागि वडा नम्वर १२, १८, २१ र २३ बाट ‘सेग्रिगेसन’ योजना शुरु गर्न लागेको महानगरपालिकाको वातावरण विभागले जनाएको छ । सुरुवाती चरणमा ४ वटा वडामा यो योजना लागु हुने र योजना प्रभावकारी भए…