Live on
Your Voice, Your Power
काठमाडौं- वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने योजना बनाएको सरकारले श्रम सम्झौता गर्दा महिला श्रमिकका विषयलाई भने प्राथमिकतामा राख्न सकेको छैन । श्रम सम्झौता गरेका देशसँग पनि महिला कामदारका हक अधिकारका विषय नसमेटेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कात्तिकमा मलेसियासँग, चैतमा जापानसँग, जेठमा युएई र मोरिसससँग गरेको सम्झौतासँगै सरकारले यो अवधिमा ४ राष्ट्रसँग…