Live on
Your Voice, Your Power
काठमाडौं- बिरामीमाथि बलत्कार प्रयासको आरोप लागेका मेडिसिटी अस्पतालका डाक्टर रोहित प्रसाद झालाई अस्पतालले निलम्बन गरेको छ । बिरामीमाथि बलत्कार प्रसास गरेको उजुरी परेपछि अस्पतालले सोमबार उनलाई निलम्बन गरेको अस्पतालकी प्रेस संयोजक मनिता पोखरेलले खबरहबलाइ बताइन् । 'हिजो बेलुका नै यो विषयमा कुरा आएको थियो । बिरामी महिलाले संस्थाको 'थ्रु' बाट गुनासो गरेपछि उहाँ हिजो बेलुका…