समाचार Archives | Page 7296 of 7346 | Khabarhub Khabarhub

स्कूल ड्रेसमा परीक्षा दिन पुगिन् करिश्मा (भिडियो सहित)

काठमाडौं– अभिनेत्री करिश्मा मानन्धर एसईई परीक्षमा सहभागी भएकी छिन् । परीक्षा दिनका लागि उनी डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्र पुगेकी थिइन् । त्रिवेणी माविबाट कक्षा आठबाट नियमित अध्ययन गरिरहेकी मानन्धर एसीईईमा सहभागी भएकी हुन् । परीक्षा केन्द्रमा जानुअघि करिष्मालाई कोरियोग्राफर गोविन्द राईले टीका लगाएर शुभकामना दिएका थिए । उनी निजी सवारीमा स्कूल ड्रेस लगाएर परीक्षामा…