Live on
Your Voice, Your Power
काठमाडौं– उच्च अदालत पोखराका तीन जना न्यायाधीशमाथि छानविन गर्न न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको अध्यक्षतमा समिति गठन गरेको छ । गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले गोर्खा ब्रुअरीको अन्तशुल्क निर्धारण सम्बन्धी मुद्दामा आदेश अधिकार क्षेत्र मिचेर आदेश गरेका उच्च अदालत पोखराका न्यायाधीशहरु जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादवमाथि छानबिन गर्न…