समाचार Archives | Page 7336 of 7345 | Khabarhub Khabarhub

नेकपाको जनयुद्ध दिवसमा प्रधानमन्त्री ओली नजाने !

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ‘जनयुद्ध दिवस’का अवसरमा आयोजना गर्ने कार्यक्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली सहभागी नहुने भएका छन् । तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि शुरु गरेको ‘जनयुद्ध’को सम्झनामा माओवादीसमेतको एकीकरण पछि बनेको नेकपाले केन्द्रीय कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । श्रद्धाञ्जली सभामा नेकपाका दुवैजना अध्यक्ष ओली र…