समाचार Archives | Page 7343 of 7345 | Khabarhub Khabarhub

के छ श्री स्वस्थानी व्रत कथाको महिमा ?

काठमाडौं - प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा श्रीस्वस्थानी व्रत मनाइन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ । व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र पहिरिन्छन्…