समाचार Archives | Page 7365 of 7375 | Khabarhub Khabarhub

साढे २ करोड धरौटी बुझाएर गोपाल खड्का रिहा

काठमाडौं– सार्वजनिक पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का साढे २ करोड धरौटी बुझाएर रिहा भएका छन् । विशेष अदालतले मागेको २ करोड २० लाख रुपैयाँ धरौटीमा नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टीमा बसेपछि खड्का रिहा भएका हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरु प्रमोजकुमार श्रेष्ठ वैध…