समाचार Archives | Page 7399 of 7402 | Khabarhub Khabarhub

विराटनगरबाट पनि श्रम स्वीकृति

काठमाडौं– सरकारले बुधबारदेखि विराटनगरबाट पनि पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । पुनः श्रम स्वीकृतिको सेवा सम्बन्धित प्रदेशबाटै दिने सरकारको निर्णय अनुसार सरकारले प्रदेश १ को विराटनगरबाट पुनः श्रम स्वीकृति बुधबारबाटै जारी गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट सेवा सुरु गरिने मन्त्रालयले जनाएको…