समाचार Archives | Page 7403 of 7906 | Khabarhub Khabarhub

राष्ट्रिय सभा निर्वाचनमा ८० प्रतिशतसम्म मतदान, बिहीबार नै मतगणना हुने

काठमाडौं– राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका ७ वटै प्रदेशमा अहिले मतदान जारी छ । जसअन्तर्गत दिउँसो १ बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः प्रदेश १ को…