Live on
Your Voice, Your Power
काठमाडौं- जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (मंगलबार) शेर्पा र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । रेलिगेशन जोनमा रहेका दुबै टिम पहिलो जित निकाल्दै लिग तालिकामा सुधार गर्न चाहन्छन् । लिगको ४ खेल सकिदाँ दुवै टिमले जित निकाल्न सकेका छैनन् । दुई खेल बराबरी खेलेको शेर्पा…