समाचार Archives | Page 7424 of 7900 | Khabarhub Khabarhub

चिसोले ज्वरो ,रुघाखोकी, निमोनियाका बिरामी बढे

डोटी- हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा ज्योति पाण्डेले जानकारी दिए । चिसोले बालबालिका र ज्येष्ठ नगरिकमा बढी समस्या देखिएको र…