समाचार Archives | Page 7437 of 7440 | Khabarhub Khabarhub

क्यान्सर जितेकी सपनाको संघर्षको कथा

काठमाडाैं । क्यान्सर रोग केही होइन, समयमै अस्पताल पुग्यौं भने उपचार सम्भव छ । यसका कैयौं उदाहरण छन् । नेपाली चेली अर्थात बलिउड चर्चित नायिका मनिषा कोइरालाले क्यान्सरबाट उन्मुक्ति पाएपछि अहिले क्यान्सर विरुद्धको अभियानमा सरिक हुँदै आएकी छिन् । सरकारले समेत क्यान्सरको उपचारमा सहुलियत प्रदान गर्दै आएको छ ।  हुने खानेहरुले डरलाग्दा रोगहरु पनि निको…