समाचार Archives | Page 7444 of 7885 | Khabarhub Khabarhub

आठबीसकोटका प्रमुख प्रशासकीय र सूचना प्रविधि अधिकृत कुटिए, वडाध्यक्ष पक्राउ

रुकुम– रुकुम (पश्चिम)को आठविसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको छ । उनीहरुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । आठविसकोट निमित्त प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना तथा प्रविधि अधिकृत गणेश चन्दमाथि बुधबार साँझ कुटपिट भएको थियो। उनीहरुलाई कुटपिट गरेको आरोपमा आठबिसकोट–३ का वडाध्यक्ष केशरमान विक पक्राउ…