समाचार Archives | Page 7453 of 7884 | Khabarhub Khabarhub

आज राति भारी हिमपातको सम्भावना, सचेत रहन अनुरोध

काठमाडौं– पश्चिमी निम्न चापीय वायूको प्रभाव स्वरुप हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत रहने अनुरोध गरेको छ । शुक्रबार साँझ तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आगामी २४ घण्टाका लागि पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागका स्थानहरुमा सतर्कता अपनाउनु अनुरोध गरेको हो । महाशाखाले पश्चिमी उच्च पहाडीसहित हिमाली…