समाचार Archives | Page 7462 of 7684 | Khabarhub Khabarhub

अदालतमा विचाराधिन मुद्दामा समाचार नलेख्न प्रधानन्याधीश जबराको आग्रह

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अदालतमा विचाराधिन मुद्दाको विषयमा समाचार सम्प्रेषण गर्दा न्याय सम्पादनमा असर पर्ने बताएका छन् । न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाबारे छलफल गर्न बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले चलिरहेको मुद्दामा समाचार लेखेर प्रश्न खडा गर्दा निष्पक्ष न्याय सम्पादनमा असर पर्ने बताएका हुन् । प्रधानन्यायाधीश राणाले भने, 'विचारधीन मुद्दाको विषयलाई लिएर समाचार, कुनै…