Live on
Your Voice, Your Power
काठमाडौं– भारतले सीमा क्षेत्र मिचेको विषय चर्चामा रहेका बेला सशस्त्र प्रहरीले कैलालीका सीमावर्ती क्षेत्रमा बोर्डर अवजर्भर पोस्ट (बीओपी) स्थापना गर्ने कार्य शुरु गरेको छ । सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएको कैलालीका विभिन्न ठाउँमा बीओपी स्थापनाका लागि प्रक्रिया शुरु गरेको हो । बीओपी स्थापनाका लागि हाल जग्गा खोज्ने कार्य भइरहेको जनाइएको छ । कैलाली जिल्लामा मात्रै भारतसँग…