Live on
Your Voice, Your Power
काठमाडौं– एपेन्डिक्सको शल्यक्रिया (एपेनडेक्टोमी) सकिए पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेशन थिएटरबाट क्याभिनमा सारिएको छ । प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको शंक्रमण मुक्त (अति विशिष्ट) क्याभिनमा सारिएको हो । प्रधानमन्त्री सारिएको क्याभिनमा सघन उपचारका लागि आवश्यक सबै व्यवस्थापन गरिएको छ । करिब ४५ मिनेट लगाएर अपरेशन गरिएपछि प्रधानमन्त्री ओलीलाई क्याभिनमा सारिएको अस्पताल…