समाचार Archives | Page 7504 of 7856 | Khabarhub Khabarhub

४ वर्षपछि दशरथ रंगशालामा बल्यो ‘फ्लड लाइट’

काठमाडौं– दशरथ रंगशालामा फ्लड लाइटको सफल परीक्षण गरिएको छ । शुक्रबार दशरथ रंगशालामा युवा तथा खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघका पदाधिकारीको उपस्थितिमा फ्लड लाइटको सफल परीक्षण गरिएको हो । विश्वकप २०२२ तथा एसिया कप २०२३ छनोट अन्तर्गत कुवेतविरुद्धको ‘होम गेम’ का लागि राखिएको फ्लड लाइटको शुक्रबार सफल परिक्षण गरिएको…