समाचार Archives | Page 7504 of 7754 | Khabarhub Khabarhub

नेकपाको स्कुल विभाग– विपरीत विचारलाई मिलन गराउने चुनौती

काठमाडौं– कम्युनिष्ट पार्टीभित्रको फरक विचार र सिद्धान्तलाई एकीकृत गर्दै नयाँ वैचारिक सिद्धान्त र नेतृत्व स्थापित गर्नु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निकै चुनौतिपूर्ण छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भई गठन भएको नेकपाले एकीकरणको एक वर्षपछि पार्टीका अधिकांश काम टुङ्ग्याएको छ । पार्टीका ३२ विभागमध्येको शक्तिशाली मानिएको स्कुल विभाग पार्टीको…