Live on
Your Voice, Your Power
काठमाडौं- सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको हवाई क्षेत्रलाई युरोपेली युनियन (ईयू) को कालोसूचीबाट हटाउनका लागि सम्बन्धित मुलुकसँग पहल भइरहेको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ सार्वजनिक गर्दै मन्त्री भट्टराईले नेपाली जहाजलाई इयूको आकाशमा उडान सहजता बनाउन ईयूका राजदूतसँग पछिल्ला दिनमा बारम्बार छलफल गरिरहेको बताए…