Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले राष्ट्रियसभामा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको सर्वत्र आलोचना भइरहेको छ । नेपाल पत्रकार महासंघले विधेयकको विरोधस्वरुप आन्दोलनका कार्यक्रम जारी राखेको छ । विधेयकका केही दफा यस्ता छन् जसका कारण राज्य नियन्त्रित प्रेस बनाउने मनसाय रहेको देखिएको सरोकारवालाहरु बताउँछन् । अहिले अस्तित्वमा रहेका प्रेस काउन्सिल नेपाल र सञ्चाल तथा प्रशारण विभाग समेत नहरने…