Live on
Your Voice, Your Power
काठमाडौं– हाँगा छोपेर ढकमक्क फुलेका फूलका थुंगा । हेर्दा मन नै लोभ्याउने बगैंचा । जहाँ २२ थरीका गोदावरी फूलहरु फूलिरहेका थिए । परबाटै वास्ना आउने फूलमा मानिसहरुलाई किन्न मात्र होइन फोटो खिच्नसमेत भ्याइनभ्याइ थियो । चारैतिर झिलीमिली देखिने समझना नर्सरी बसन्तपुरका ५७ वर्षीय तीर्थबहादुर महर्जनको हो । सानैउमेरदेखि फूलको व्यवसाय गर्ने सोच बनाएका तीर्थले २२…