Live on
Your Voice, Your Power
काठमाडौं– कैलालीको धनगढीस्थित शहीद गेटमा भएको बम विस्फोटको जिम्मा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ । विप्लव नेकपाको सेती–महाकाली ब्यूरोलेका इञ्चार्ज ‘निर्माण’ले एक विज्ञप्ती जारी गरेर घटनाप्रति दुःख व्यक्त गर्दै विस्फोटमा परी ज्यान गुमाएका व्यक्ति आफ्नो पार्टीका कार्यकर्ता भएको पुष्टि गरेका छन् । यद्यपि, विप्लव नेतृत्को नेकपाका कैलाली इञ्चार्जले भने बम विस्फोटमा आफ्नो पार्टीको…