Live on
Your Voice, Your Power
काठमाडौं– भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार हा लोङ खाडी भ्रमणमा पुगेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो । एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो खाडी एक हजार छ सय सानाठूला चूनढुङ्गाका द्वीपमा छरिएको छ । सन्…