समाचार Archives | Page 758 of 7789 | Khabarhub Khabarhub

एमाले मकवानपुरको अध्यक्षमा पोखरेल

मनहरी– नेकपा (एमाले) मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । अध्यक्ष पदमा पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालबीच प्रतिस्पर्धा भएको थियो ।    यस्तै उपाध्यक्षमा हिदम लामा, सचिवमा सीता विष्ट, उपसचिव (पुरुष) तर्फ फुर्वा लामा र उपसचिव (महिला) तर्फ आरती पाठक विजयी भएका छन् ।  निर्वाचनमा सात सय ७७ प्रतिनिधिमध्ये सात सय…