समाचार Archives | Page 7625 of 7645 | Khabarhub Khabarhub

७२ घण्टामा माग पूरा नभए स्वास्थ्य सेवा अनिश्चितकालिन बन्द गर्ने चिकित्सकको चेतावनी

काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँदै आन्दोलनरत चिकित्सकहरुले सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएका छन् । कर्मचारी समायोजनमा चिकित्सकको दरवन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै आन्दोलनरत चिकित्सकले आफ्ना माग पुरा गर्न सरकारलाई ७२ घण्टाको समय दिएका हुन् । अबको ७२ घण्टासम्ममा पनि सरकार आफ्ना माग प्रति गम्भिर नभए अस्पतालको सेवा ठप्प पारेर आन्दोनलमा उत्रिने सरकारी चिकित्सक संघ…