समाचार Archives | Page 7698 of 7896 | Khabarhub Khabarhub

क्रसर र खानीका पहिराले बिपी राजमार्ग अवरुद्ध

काभ्रे– दुई दिनदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो र सडकमा लेदो जम्दा बिपी राजमार्ग (धुलिखेल–बर्दिबास सडकखण्ड) अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको अधिकांश स्थानमा क्रसर तथा रोडा–ढुङ्गा खानीका कारण अवरुद्ध भएको हो । राजमार्गको काभ्रेपलाञ्चोकतर्फ सात स्थानको पहिरोमध्ये पाँच स्थानमा क्रसर तथा रोडा–ढुङ्गा खानीका कारण सडक अवरुद्ध बनेको छ । नमोबुद्ध नगरपालिका–४ मेथिनकोटमा पशुपति…