Live on
Your Voice, Your Power
काठमाडौं– बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विभिन्न विषयमा सरकार र संसदको ध्यानाकर्षण गराएका छन् । बिहीबारबो बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले समसामयिक तथा क्षेत्रगत विषयप्रति सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराए । सांसद बिमला बिकले संविधानले समानुपातिक समावेशीको हक प्रत्याभुति गरेको उल्लेख गर्दै लोक सेवा आयोगले गरेको विज्ञापनमा त्यसको कार्यान्वयन नभएको बताइन् । बिकले प्रश्न गरिन्,…