Live on
Your Voice, Your Power
काठमाडौं– यूरोपियन मुलुकहरूको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका समकक्षीसँग भेटवार्ता गरेका छन् । बुधबार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री एडवार्ड फिलिपसंग द्वपक्षीय सम्बन्धका बारेमा छलफल गरेका हुन् । प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपबीच भएको सौहार्दपू्र्ण कुराकानीमा फ्रान्सका प्रधानमन्त्रीले नेपालले विश्वका विभिन्न भू–भागमा शान्ति कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए। नेपाल र…