समाचार Archives | Page 7765 of 7885 | Khabarhub Khabarhub

संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि घुम्न आउन राष्ट्रपतिद्वारा निमन्त्रणा

कपिलवस्तु– राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरेकी छिन् । लुम्बिनी आज आयोजति बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा राष्ट्रपति भण्डारीले लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गरेकी हुन् । उनले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा गरेकी हुन् । लुम्बनिीको विकासले प्रदेश नं ५ लाई समृद्ध…