Live on
Your Voice, Your Power
नुवाकोट– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकासको एजेन्डामा सत्तापक्ष र प्रतिपक्ष एक जुट भएर जान चाहेको बताएका छन् । उनले विकासमा सत्ता पक्ष र विपक्ष नहुने बताए । शनिवार नुवाकोटमा आयोजित कार्यक्रलाई सम्बोध गर्दै प्रचण्डले नेपाललाई समृद्धिको नयाँ यात्रा तिर लैजानका लागि यसअघि भएका ऐन कानूनको संशोधन गर्न जरुरी भएको बताए । उनले ठेकेदारका…