Live on
Your Voice, Your Power
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले धार्मिक ग्रन्थहरुमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीको अवस्थाका बीचमा विद्यमान खाडल पुर्नुपने बताएका छन् । १०९ औं नारी दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अब चाँडै नै विभेद र कुरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्न अघि बढ्नुपर्ने बताएका छन् । ओलीले जारी गरेको…