समाचार Archives | Page 7798 of 7824 | Khabarhub Khabarhub

श्रद्धान्जली दिँदै डा. भट्टराईले भने – देशले होनाहार नेता गुमाएको छ

काठमाडौं–पूर्व प्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले रवीन्द्र अधिकारीको निधले देशले ठूला होनाहार नेता गुमाएको जनाएका छन् । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुलाई श्रद्धान्जली दिन टुँडिखेल पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले दुर्घटनाले आफूलाई मर्माहत बनाएको जनाएका छन् । उनले दुर्घटनामा ज्यान गुमाएकाहरु सबैप्रति श्रद्धान्जली व्यक्त गरे । ‘बेलाबेलामा हामीले देशका होनाहार नेता गुमाइरहनु परेको छ’…