Live on
Your Voice, Your Power
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई जना चर्चित टिकटकरले भेटेका छन् । ओलीले आफ्नो फेसबुकमार्फत टिकटकर मिस पवि र अंशु वर्मा आफूलाई भेट्न आएको बताएका हुन् । उनले पवि र अंशुसँगको फोटो सामाजिक सञ्जालमा राख्दै अघिल्लो सरकारले टिकटक बन्द गरेको प्रसंग उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘ आज दिउँसो आन्तरिक काममा व्यस्त…