समाचार Archives | Page 7804 of 7822 | Khabarhub Khabarhub

मासिक ५० हजारलाई बाँडिन्छ पासपोर्ट, अधिकांशको लक्ष्य वैदेशिक रोजगारी

काठमाडौं– मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिने नेपालीको संख्या साढे ५७ लाख पुगेको छ । परराष्ट्र मन्त्रालय राहदानी विभागका अनुसार ९ वर्षको अवधिमा ५७ लाख ४० हजार ९ सय ७१ नेपालीले एमआरपी लिएका छन् । जसमा पुरुषको संख्या ४६ लाख ३३ हजार ९ सय ६५ पुरुष छ । त्यस्तै ११ लाख ६९ हजार ८० जना महिलाले…