समाचार Archives | Page 80 of 7846 | Khabarhub Khabarhub

संसद्मा गृहमन्त्रीको प्रस्टीकरण- म जातीय विभेद र छुवाछुतविरुद्ध छु 

काठमाडौं- गृहमन्त्री रमेश लेखकले आफू कुनै पनि प्रकारको जातीय विभेद र छुवाछुतविरुद्धमा सधैँ रहेको प्रस्टीकरण दिएका छन् ।  सत्यन्द्र राम र नेहा रौनियारबीच भएको विवाहसम्बन्धमा प्रकाशित समाचार, अभिव्यक्त चासो र सदनमा उठेको विषयबारे प्रष्टीकरण दिँदै उनले यस्तो बताएका हुन् ।  ‘छुवाछुत तथा भेदभावविरुद्धको हक एवम् व्यक्तिको नैसर्गिक मानवअधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण…