Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंको कमलपोखरीस्थित शानदार मःमः पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । बिहीबार बिहान करिव ९ वजेतिर शानदार मःमः पसलमा ग्यास सिलिण्डर विस्फोट भएको हो । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ग्यास सिलिण्डर विस्फोट भएपछि पसलमा आगलागी भएको थियो । घाइतेमध्ये ९ जनाको हिमाल अस्पताल र दुईजनाको…