समाचार Archives | Page 825 of 6985 | Khabarhub Khabarhub

लिबियाका बाढीपीडितलाई मानवीय सहयोग गर्न राष्ट्रसङ्घको आह्वान

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय निकायहरूले हालैको बाढीबाट अतिप्रभावित पूर्वी लिबियामा मानवीय सहायता अतिआवश्यक भएको जनाउँदै त्यसनिम्ति तत्काल आवश्यक निर्णय गर्न अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरको छ । “मानवीय आवश्यकताहरू यति धेरै छन् के माग्ने वा के नमाग्ने भन्ने स्थिति छैन, अस्पताल वा स्वास्थ्य चौकी छैनन्, भएकामा औषधि नै छैन , कतिपय स्वास्थ्य संस्थामा काम गर्ने वातावरण…