समाचार Archives | Page 841 of 6949 | Khabarhub Khabarhub

धानमा फड्के किराको प्रकोपले किसान चिन्तित

देउखुरी– दाङको राप्ती गाउँपालिका–५ कालापानीका  अमर पौडेलले  रोप्नु भएको साँवा मन्सुली  धानका बोट सबै सुकेर पराल बनेको छ । पराल पनि गाईबस्तुलाई खुवाउन नमिल्ने भएको छ । फड्के  किराले असर गरेको छ ।  रोपेको करिब सय दिनसम्म राम्रै रहेको धानका केही बोटमा भदौको मध्य सातातिर किराले असर गर्न थाल्यो । अचानक धानका बोट सुकेर पहेँलो…