समाचार Archives | Page 848 of 7408 | Khabarhub Khabarhub

शैक्षिक उन्नयनका लागि बीस लाखको अक्षयकोष

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा रहेको विद्यालयमा एक दम्पतीले २० लाखको अक्षयकोष स्थापना गरेका छन् । देवचुली–७ रामबासका तीर्थराज न्यौपाने र भवानी न्यौपानेले स्थानीय भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा ‘शर्मिला न्यौपाने स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् । न्यौपाने दम्पतीले आफ्नी स्वर्गीय छोरी शर्मिला न्यौपानेको स्मृतिमा २० लाख पाँच सय ५५ को अक्षयकोष स्थापना गरी सोमबार…