समाचार Archives | Page 846 of 6966 | Khabarhub Khabarhub

चिनियाँ राजदूतको अभिव्यक्ति गैर कूटनीतिक : पूर्व प्रमुख चौधरी

काठमाडौँ- राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हरिबाबु चौधरीले केही दिनअघि चिनियाँ राजदूत छोन सङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको बताएका छन् । राष्ट्रिय एकता अभियानले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘चीन सम्बन्धः गैर कूटनीतिक अभ्यास’ कार्यक्रममा बोल्दै उनले राजदूत छोनले कूटनीतिक मर्यादा मिचेको बताएका हुन् । गैर जिम्मेवार अभिव्यक्ति दिने जो कोहीलाई पनि कारबाही गर्नुपर्ने…